शब्दकोश प्रविष्टि
कचमच
ना.वि.
परस्परको कुनै काम वा कुराकानीमा हुने गडबड; खिचोला ।
स्वास्थ्यलाई हानि गर्ने खानेकुरा; अस्वास्थ्यकर वा अपाच्य खाद्य पदार्थबाट पेट खराब हुने अवस्था ।
कुनै कारणले निद्रा गडबडिने स्थिति ।
व्युत्पत्ति
[अ. मू. कच्+अ (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007261- मुद्रित पृष्ठ
- 172