शब्दकोश प्रविष्टि

कचडो

वि.
  1. कुराकानीमा नमिल्ने; उरन्ठेउलो ।

  2. आत्मबल नभएको र दोधारे; तुलबुले; कचेडे ।

व्युत्पत्ति

[सं. कच्चर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007258
मुद्रित पृष्ठ
172