शब्दकोश प्रविष्टि
कचकच
ना.वि.
शब्दबाट झर्कोलाग्दो किसिमले जनाउने असन्तोष; फतफत; क्याउँक्याउँ; गनगन आदि ।
व्यवहारबाट झर्कोलाग्दो किसिमले जनाउने असन्तोष वा आग्रह; करकर; तिरिखिरि ।
व्युत्पत्ति
[अ. मू. कच (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007251- मुद्रित पृष्ठ
- 172