शब्दकोश प्रविष्टि

कङ्गना

ना.
  1. दुलहाको नाडीमा बाँध्ने डोरो ।

  2. बाला ।

व्युत्पत्ति

[सं. कङ्कण]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007244
मुद्रित पृष्ठ
172