शब्दकोश प्रविष्टि
कक्ष
ना.
काखी; कोखा ।
धोतीको काछ ।
घरको कोठा ।
कछाड; देहात ।
काखीको खटिरो; कखौतो ।
एक वस्तुलाई केन्द्र तुल्याई त्यसको वरिपरि अर्को वस्तु घुम्दा त्यसले ग्रहण गर्ने पथ ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007227- मुद्रित पृष्ठ
- 172