शब्दकोश प्रविष्टि
कक्र्याक्क
क्रि.वि.वि.
क्रि.वि. [अ. मू. कक्र (या) क्+क] हल न चल हुने गरी; बेसरी अँठ्याउने किसिमले; चल्न, चटपटाउन नसक्ने गरी । द्वि. कक्र्याक्कुक्रुक्क ।
व्युत्पत्ति
[अ. मू. कक्र (या) क्+क]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007226- मुद्रित पृष्ठ
- 171