शब्दकोश प्रविष्टि
ककस
सर्व.
'कोको' को तिर्यक् रूप (उदा.— ककसले काम गरे, मलाई सुनाऊ) ।
'कसकस' को संक्षिप्त रूप ।
उदाहरण
(उदा.— ककसले काम गरे, मलाई सुनाऊ)व्युत्पत्ति
[कस+कस]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007213- मुद्रित पृष्ठ
- 171
शब्दकोश प्रविष्टि
'कोको' को तिर्यक् रूप (उदा.— ककसले काम गरे, मलाई सुनाऊ) ।
'कसकस' को संक्षिप्त रूप ।
(उदा.— ककसले काम गरे, मलाई सुनाऊ)[कस+कस]
npbs2075-10-007213