शब्दकोश प्रविष्टि
कंस
ना.वि.
भारतको मथुरा प्रदेशमा राज्य गर्ने उग्रसेनका छोरा वा कृष्णका मामाको नाम । वि.
दुर्जन; अत्याचारी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007203- मुद्रित पृष्ठ
- 171
शब्दकोश प्रविष्टि
भारतको मथुरा प्रदेशमा राज्य गर्ने उग्रसेनका छोरा वा कृष्णका मामाको नाम । वि.
दुर्जन; अत्याचारी ।
[सं.]
npbs2075-10-007203