शब्दकोश प्रविष्टि
कँध्याहा
वि.
झैझगडा आदिमा एक पक्षलाई बहकाएर अर्को पक्षका विरुद्ध उचाल्ने; बोकाहा ।
काँधे; कँधेउरी ।
व्युत्पत्ति
[काँध+याहा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007198- मुद्रित पृष्ठ
- 171
शब्दकोश प्रविष्टि
झैझगडा आदिमा एक पक्षलाई बहकाएर अर्को पक्षका विरुद्ध उचाल्ने; बोकाहा ।
काँधे; कँधेउरी ।
[काँध+याहा]
npbs2075-10-007198