शब्दकोश प्रविष्टि

कँधेउली

ना.

ना. [काँध+एउली] दुवैपट्टि भारी झुन्ड्याएर काँधमा बोक्ने काठ वा बाँस आदिको घोचो; नोल ।

व्युत्पत्ति

[काँध+एउली]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007192
मुद्रित पृष्ठ
171