शब्दकोश प्रविष्टि

कँडाली

ना.

ना. [सं. करण्डी] प्रायः पूजासामान, फलफूल, तरकारी र अरू सामान आदि हालिने, उझिन्डो भएको चोयाको वा धातुको भाँडो ।

व्युत्पत्ति

[सं. करण्डी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007188
मुद्रित पृष्ठ
171