शब्दकोश प्रविष्टि

कँचिया

वि.
  1. काँचोपन बाँकी रहेको; नपाकेको ।

  2. राम्ररी नसुकेको (रुख, दाउरा आदि) ।

व्युत्पत्ति

[काँचो+इया]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007185
मुद्रित पृष्ठ
171