शब्दकोश प्रविष्टि
औँसा
ना.
ना. धेरै बासी वा सडेगलेका मासु र अरू त्यस्तै पदार्थहरूमा वा जीवजन्तुका घाउमा झिँगाले फुल पारेपछि त्यसैबाट विकसित हुने साना साना, प्रायः सेता किराका बीजरूप; किराहरूको विकासको दोस्रो अवस्थाको जीव ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007100- मुद्रित पृष्ठ
- 168