शब्दकोश प्रविष्टि
ओष्ठ्य
वि.ना.
ओठसम्बन्धी; ओठको ।
ओष्ठस्थानबाट उच्चारण हुने (वर्ण) । ना.
ओष्ठस्थानीय वर्ण (प,फ,ब,भ,म इ.) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007048- मुद्रित पृष्ठ
- 167
शब्दकोश प्रविष्टि
ओठसम्बन्धी; ओठको ।
ओष्ठस्थानबाट उच्चारण हुने (वर्ण) । ना.
ओष्ठस्थानीय वर्ण (प,फ,ब,भ,म इ.) ।
[सं.]
npbs2075-10-007048