शब्दकोश प्रविष्टि

ओल्छिनु

अ.क्रि.

अ.क्रि. [√ ओल्सिनु] सागपात आदि हरियो तरकारी घिउतेलमा वा त्यसै ओइरिएर केही ओल्टाइपल्टाइ पार्दा पाकेजस्तो हुनु ।

व्युत्पत्ति

[√ ओल्सिनु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007027
मुद्रित पृष्ठ
166