शब्दकोश प्रविष्टि
ओर्कीफर्की
ना.
ना. फेरि फेरि फर्केर आउने, हेर्ने वा केही गर्ने क्रिया । २. कोल्टे फर्काइ ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007013- मुद्रित पृष्ठ
- 166
शब्दकोश प्रविष्टि
ना. फेरि फेरि फर्केर आउने, हेर्ने वा केही गर्ने क्रिया । २. कोल्टे फर्काइ ।
npbs2075-10-007013