शब्दकोश प्रविष्टि
ओबानु/ओबानो
वि.
पानी वा चिसोपन नभएको; पानी सुकेको; सुखो; सुक्खा; ओभानु; ओभानो ।
सिँदुर नभएको (सिउँदो) ।
रूपान्तर
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006986- मुद्रित पृष्ठ
- 165
शब्दकोश प्रविष्टि
पानी वा चिसोपन नभएको; पानी सुकेको; सुखो; सुक्खा; ओभानु; ओभानो ।
सिँदुर नभएको (सिउँदो) ।
npbs2075-10-006986