शब्दकोश प्रविष्टि
ओबट्नु
स.क्रि.
स.क्रि. [सं. उद्वर्तन+नु] शरीरलाई सफा, सुन्दर बनाउनका निमित्त बुकुवा आदि घस्नु ।
व्युत्पत्ति
[सं. उद्वर्तन+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006979- मुद्रित पृष्ठ
- 165
शब्दकोश प्रविष्टि
स.क्रि. [सं. उद्वर्तन+नु] शरीरलाई सफा, सुन्दर बनाउनका निमित्त बुकुवा आदि घस्नु ।
[सं. उद्वर्तन+नु]
npbs2075-10-006979