शब्दकोश प्रविष्टि
ओथ्रनु
स.क्रि.
स.क्रि. [ओथ्रो+नु] कुखुरा आदि पक्षीले आफ्ना र साथै राखिएका अरूका समेत फुललाई कोरल्नुभन्दा पहिले छोपेर बस्नु; ओथारो बस्नु; ओथ्रा बस्नु; ओथ्राउनु ।
व्युत्पत्ति
[ओथ्रो+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006961- मुद्रित पृष्ठ
- 165