शब्दकोश प्रविष्टि

ओढ्ने

ना.वि.
  1. जाडो आदिबाट बच्न जम्मै जिउ वा कुनै अङ्ग ढाक्ने वस्त्र (सिरक, दोलाइँ, पछ्यौरा, बर्को इ.) । वि.

  2. ओढ्न मिल्ने; ओढ्न हुने ।

  3. ओढ्ने काम गर्ने ।

व्युत्पत्ति

[ओढ्+ने]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006946
मुद्रित पृष्ठ
165