शब्दकोश प्रविष्टि
ओठे
वि.
नसुहाँउदो किसिमले मोटो वा भद्दा ओठ भएको वा हुने ।
धेरै ओठ चलाउने; धेरै मुख चलाउने; मुखाले, बझुवा; भगडालु ।
व्युत्पत्ति
[ओठ+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006927- मुद्रित पृष्ठ
- 164
शब्दकोश प्रविष्टि
नसुहाँउदो किसिमले मोटो वा भद्दा ओठ भएको वा हुने ।
धेरै ओठ चलाउने; धेरै मुख चलाउने; मुखाले, बझुवा; भगडालु ।
[ओठ+ए]
npbs2075-10-006927