शब्दकोश प्रविष्टि
ओटा
प्रत्यय [गोटा] सङ्ख्यावाची शब्दका पछिल्तिर लागेर थान बुझाउने एउटा प्रत्यय (चारोटा, पाँचोटा इ.) ।
व्युत्पत्ति
[गोटा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006921- मुद्रित पृष्ठ
- 164
शब्दकोश प्रविष्टि
प्रत्यय [गोटा] सङ्ख्यावाची शब्दका पछिल्तिर लागेर थान बुझाउने एउटा प्रत्यय (चारोटा, पाँचोटा इ.) ।
[गोटा]
npbs2075-10-006921