शब्दकोश प्रविष्टि
ओझेल
ना.
केही वस्तुले प्रकाश छेक्नाले बनेको छाया; घाम छेकिएको ठाउँ; सियाँल ।
छहारी ।
व्युत्पत्ति
[सं. अवजाल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006914- मुद्रित पृष्ठ
- 164
शब्दकोश प्रविष्टि
केही वस्तुले प्रकाश छेक्नाले बनेको छाया; घाम छेकिएको ठाउँ; सियाँल ।
छहारी ।
[सं. अवजाल]
npbs2075-10-006914