शब्दकोश प्रविष्टि
ओखर
ना.
ना. [सं. अक्षोट] लाम्चा पात हुने, आरुजस्तो फल फल्ने र जमानेमान्द्राका जस्ता लामा लामा मञ्जरी लाग्ने, हाडे दानाभित्र गुलियो खाद्य पदार्थ हुने ठुलो जातको रुख; हाडे र दाँते गरी दुई प्रकारको हुने त्यसैको फल ।
व्युत्पत्ति
[सं. अक्षोट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006882- मुद्रित पृष्ठ
- 163