शब्दकोश प्रविष्टि

ओक्रापा

ना.

ना. बढीमा दुई फिटजति लम्बाइको, भुवादार जिउ, रातो ढाड, कालो पेट भएको र पुच्छर खण्ड खण्ड परेजस्तो हुने मांसाहारी समूहमा पर्ने (दाँत र नङ्ग्रा दह्रा भएको) तर शाकाहारी एक जन्तु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006879
मुद्रित पृष्ठ
163