शब्दकोश प्रविष्टि

ओं

ना.
  1. क्रमशः विष्णु, शिव र ब्रह्मालाई बुझाउने अ, उ, म मिलेर बनेको शब्द ।

  2. वेदपाठ गर्दा मन्त्रका रूपमा ऋचाका आगाडि पछाडि उच्चारण गरिने पवित्र ध्वनि (ॐ); प्रणव ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006851
मुद्रित पृष्ठ
163