शब्दकोश प्रविष्टि

ऐराकी

वि.

वि. [सं. अभिरागी] नाच्न, गाउनमा निकै सिपालु; नाचगानमा दक्ष ।

व्युत्पत्ति

[सं. अभिरागी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006827
मुद्रित पृष्ठ
162