शब्दकोश प्रविष्टि

ऐयास

वि.

वि. [अ.] खुब ऐसआराम गर्ने; विषयसुखको खुब आनन्द लिने; भोगविलासमा खुब रम्ने; ऐयासी गर्ने ।

व्युत्पत्ति

[अ.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006825
मुद्रित पृष्ठ
162