शब्दकोश प्रविष्टि

ऐक्षव

ना.
  1. उखुबाट बन्ने वा बनेको पदार्थ (सखर, चिनी आदि) ।

  2. एक प्रकारको रक्सी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006790
मुद्रित पृष्ठ
161