शब्दकोश प्रविष्टि
ऐकान्तिक समाचार
ना.
कुनै संवाददाताले कतैबाट खोजमेल गरी वा निकाली अन्यत्र प्रकाशित हुनुभन्दा पहिले आफ्नो पत्रलाई दिएको समाचार; कुनै स्रोतबाट आफैं प्राप्त गरेको मौलिक समाचार ।
विशेष महत्त्वको समाचार ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006786- मुद्रित पृष्ठ
- 161