शब्दकोश प्रविष्टि
ऐ१
देवनागरी वर्णमालाको खास चलनचल्तीका स्वरवर्णमध्ये नवौँ स्वरवर्ण; परम्परागत रूपमा कण्ठ तालुस्थानबाट उच्चारण हुने, दीर्घ स्वरवर्णमानिएको र भाषाविज्ञानअनुसार केन्द्रीय, आधा बन्द स्थितिदेखि अग्र बन्द बिन्दुमा पुगी टुङ्गिने द्विस्वर; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006759- मुद्रित पृष्ठ
- 160