शब्दकोश प्रविष्टि

एवं/एवम्

अव्य.संयो.
  1. यस्तै किसिमले; यसै प्रकार; यस्तै । संयो.

  2. दुई समान रूपका वाक्य वा पदहरूलाई जोड्ने शब्द; र; अनि; तथा ।

रूपान्तर

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006752
मुद्रित पृष्ठ
160