शब्दकोश प्रविष्टि

एटर्नी

ना.
  1. अधिवक्ता; वकिल ।

  2. नियमानुसार काम गर्न अधिकार प्राप्त कुनै प्रतिनिधि ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006738
मुद्रित पृष्ठ
160