शब्दकोश प्रविष्टि
एघार
ना.वि.
दश र एकको योगबाट बन्ने सङ्ख्या; ११ को अङ्क । वि.
दश र एकका योगले बनेको; दश र एकका योगको ।
व्युत्पत्ति
[सं. एकादश > प्रा. एगारस]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006732- मुद्रित पृष्ठ
- 160
शब्दकोश प्रविष्टि
दश र एकको योगबाट बन्ने सङ्ख्या; ११ को अङ्क । वि.
दश र एकका योगले बनेको; दश र एकका योगको ।
[सं. एकादश > प्रा. एगारस]
npbs2075-10-006732