शब्दकोश प्रविष्टि
एक्काइस
ना.वि.
बिस र एकको योगबाट बनेको सङ्ख्या; २१ को अङ्क । वि.
बिस र एकको योगले बनेको; बिस र एकका योगको ।
व्युत्पत्ति
[सं. एकविंशति]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006724- मुद्रित पृष्ठ
- 159
शब्दकोश प्रविष्टि
बिस र एकको योगबाट बनेको सङ्ख्या; २१ को अङ्क । वि.
बिस र एकको योगले बनेको; बिस र एकका योगको ।
[सं. एकविंशति]
npbs2075-10-006724