शब्दकोश प्रविष्टि
एक्का
ना.वि.
एक फुट्टी मात्र भएको तासको चक्की ।
एक एक घोडा मात्र नारिएको बग्गी; एकघोडे बग्गी । वि.
समूहदेखि भिन्न; फुट्टा; ठिङ्गो; एकलो ।
सबभन्दा बढी मन परेको ।
अरूभन्दा श्रेष्ठ; प्रधान; मुख्य ।
व्युत्पत्ति
[प्रा. एक्क]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006723- मुद्रित पृष्ठ
- 159