शब्दकोश प्रविष्टि
एकौटी
वि.
एक एकवटी; हरेककी; प्रत्येककी (स्त्री) ।
आफ्नै मात्र हकको; एकलौटी ।
व्युत्पत्ति
[एक+औटी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006722- मुद्रित पृष्ठ
- 159
शब्दकोश प्रविष्टि
एक एकवटी; हरेककी; प्रत्येककी (स्त्री) ।
आफ्नै मात्र हकको; एकलौटी ।
[एक+औटी]
npbs2075-10-006722