शब्दकोश प्रविष्टि

एकोतार

क्रि.वि.

क्रि.वि. [एक+ताल] कुनै एउटै कामकुरालाई दोहोर्‍याई तेहर्‍याई; तारन्तार; बारम्बार; फेरिफेरि; लगातार ।

व्युत्पत्ति

[एक+ताल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006707
मुद्रित पृष्ठ
159