शब्दकोश प्रविष्टि
एकीभाव
ना.
एउटै वा एकै रूपको हुने काम वा स्थिति ।
एकत्र हुने काम; जम्मा हुने काम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006689- मुद्रित पृष्ठ
- 159
शब्दकोश प्रविष्टि
एउटै वा एकै रूपको हुने काम वा स्थिति ।
एकत्र हुने काम; जम्मा हुने काम ।
[सं.]
npbs2075-10-006689