शब्दकोश प्रविष्टि

एकीकृत पाठ्यक्रम

ना.

ना. एकअर्का विषयक्षेत्रको रेखालाई वास्ता नगरी अध्ययनीय विस्तृत क्षेत्र वा समग्र जीवनका महत्त्वपूर्ण समस्यामा केन्द्रित गरी विभिन्न एकाइ वा खण्डहरूको अर्थ पूरा र सङ्गठित रूपमा मिश्रण गरिएको पाठ्यक्रम ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006688
मुद्रित पृष्ठ
159