शब्दकोश प्रविष्टि

एकान

वि.
  1. एकगुना (दुनोट पढ्दा) ।

  2. एक जनाले मात्र थाहा पाउने; एउटामा मात्र सीमित; एक जनामा टुङ्गिने ।

व्युत्पत्ति

[एक+आन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006661
मुद्रित पृष्ठ
158