शब्दकोश प्रविष्टि

एकाधिपति

ना.

ना. [सं.] कुनै कामकुरो, देश आदिमा पूर्णआधिपत्य भएको व्यक्ति; एकछत्र शासन चलाउने व्यक्ति ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006659
मुद्रित पृष्ठ
158