शब्दकोश प्रविष्टि

एकात्मवाद

ना.

ना. सृष्टिका जड, चेतन सबै वस्तुमा एउटै आत्मा व्याप्त छ भन्ने सिद्धान्त; जीवात्मा र परमात्माका बिचमा अभेद सम्बन्ध मान्ने सिद्धान्त; जीव र ईश्वरका बिचमा एकता देख्ने सिद्धान्त; अद्वैतवादी सिद्धान्त ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006648
मुद्रित पृष्ठ
158