शब्दकोश प्रविष्टि
एकाक्षर
वि.ना.
एउटा मात्र अक्षर भएको; एकाक्षरी । ना.
एक अक्षर मात्र भएको मन्त्र; एकाक्षरी मन्त्र ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006636- मुद्रित पृष्ठ
- 157
शब्दकोश प्रविष्टि
एउटा मात्र अक्षर भएको; एकाक्षरी । ना.
एक अक्षर मात्र भएको मन्त्र; एकाक्षरी मन्त्र ।
[सं.]
npbs2075-10-006636