शब्दकोश प्रविष्टि
एकाएक
क्रि.वि.
क्रि.वि. [फा. यकायक] कुनै कामकुरा वा कुनै घटना थाहै नपाई हुने वा घट्ने गरी; सोच, विचारविना; एक्कासि; अपर्झट; अकस्मात्; अचानक ।
व्युत्पत्ति
[फा. यकायक]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006633- मुद्रित पृष्ठ
- 157
शब्दकोश प्रविष्टि
क्रि.वि. [फा. यकायक] कुनै कामकुरा वा कुनै घटना थाहै नपाई हुने वा घट्ने गरी; सोच, विचारविना; एक्कासि; अपर्झट; अकस्मात्; अचानक ।
[फा. यकायक]
npbs2075-10-006633