शब्दकोश प्रविष्टि

एकवार

क्रि.वि.

क्रि.वि. [एक+वारि] छेउछेउ; तिरैतिर; किनारा लागेर; किनारैकिनार ।

व्युत्पत्ति

[एक+वारि]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006608
मुद्रित पृष्ठ
156