शब्दकोश प्रविष्टि
एकलास
ना.वि.
कोही नभएको सुनसान ठाउँ; मान्छे हत्तपत्त नपुग्ने ठाउँ; एकान्त स्थान; निर्जन स्थल । वि.
एकान्त; सुनसान; निछ्याम ।
व्युत्पत्ति
[एकल+आस]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006594- मुद्रित पृष्ठ
- 156
शब्दकोश प्रविष्टि
कोही नभएको सुनसान ठाउँ; मान्छे हत्तपत्त नपुग्ने ठाउँ; एकान्त स्थान; निर्जन स्थल । वि.
एकान्त; सुनसान; निछ्याम ।
[एकल+आस]
npbs2075-10-006594