शब्दकोश प्रविष्टि

एकमत

वि.

वि. [सं.] सबैको एउटै राय वा मत भएको; उपस्थित सबैको विचार मिलेको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006575
मुद्रित पृष्ठ
156