शब्दकोश प्रविष्टि
एकभक्त
वि.
दिनमा एकैचोटि मात्र भोजन गर्ने; एकछाकी ।
एकछाक मात्र खाने (दिन) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006572- मुद्रित पृष्ठ
- 156
शब्दकोश प्रविष्टि
दिनमा एकैचोटि मात्र भोजन गर्ने; एकछाकी ।
एकछाक मात्र खाने (दिन) ।
[सं.]
npbs2075-10-006572