शब्दकोश प्रविष्टि
एकधर्मी
वि.
एक धर्म मान्ने; एउटै धर्मको अनुयायी ।
परस्परमा समान गुण वा स्वभाव भएको; उस्तै ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006562- मुद्रित पृष्ठ
- 155
शब्दकोश प्रविष्टि
एक धर्म मान्ने; एउटै धर्मको अनुयायी ।
परस्परमा समान गुण वा स्वभाव भएको; उस्तै ।
[सं.]
npbs2075-10-006562